
काठमाडौं, मङ्सिर १३ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजेबाट बसेको बसेको बैठक दुई घण्टा बसेर सकिएको हो।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।
उनले दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक यही मंसिर १६ गते बस्ने जानकारी दिए।