काठमाडौंको तापक्रम यो वर्ष अहिलसम्मकै कम

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १३ ।आज (शनिबार) बिहान काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको अहिलेसम्मकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।

‘यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो,’ मौसमविद् पौडेलले शनिबार बिहान नेपालखबरसँग भने, ‘यो अझ घट्ने सम्भावना छ।’

aawash steels

उनका अनुसार हिजाे शुक्रबार उपत्यकाकाे तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियाे। एकै दिनमा ३.५ डिग्री तल झरेकाे हाे। राति आकाश सफा (बादल नलागेको) भयो भने बिहानको तापक्रम घट्छ।

पश्चिमी वायुकाे प्रभाव रातिबाट हट्याे

super kinetic courier

माैसमविद् पाैडेलका अनुसार अहिले देशभर माैसम सफा छ। कतै पानी पर्ने सम्भावना छैन।

‘हिजो अस्तिदेखिको पश्चिमी वायुको प्रणाली रातिबाट हटेको छ,’ उनले भने, ‘यसैले मौसम सफा भएको हो, अब देशभर चिसो बढ्ने देखिन्छ।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…