अर्जेन्टिनाका डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन

डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा निधन
siddhartha wheel mart
अर्जेन्टिनाका डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ। दुई हप्ता पछि अस्पतालबाट छुटेका उनको हार्ट अट्याकले निधन भएको हो । 
म्याराडोना सबै समयका सर्वश्रेष्ठ फुटबलरहरू मध्ये एक मानिन्छन् । 
उनले अर्जेन्टिनालाई १९६८ मा विश्वकप जित्नमा मद्दत पुर्‍याएका थिए जुन उनको एक उत्कृष्ट क्यारियरको शिखर थियो। 
म्याराडोना अघिल्लो हप्ता अस्पतालमा भर्ना भएका थिए र उनको दिमागमा रगत जमेकोले सो रगत हटाउन उनको अपरेशन भएको थियो।

यस् महान् फुटबलरको निधनसँगै सम्पूर्ण फुटबल प्रेमीहरु सोखमा छन्।
हार्दिक श्रद्धाञ्जली!





प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

सुनसरी,फाल्गुन २३ । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले…