बैज्ञानिकहरु पहिलोपटक मुसाको क्यान्सर कोष मार्न सफल, यो उपचार पद्धति कोशेढुंगा सावित हुनसक्ने

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १० ।बैज्ञानिकहरु पहिलोपटक मुसाको क्यान्सर कोष मार्न सफल भएका छन्।

मुसामा गरिएको परीक्षणमा इजराइलको तेल अभिभ युनिभर्सिटीका वैज्ञानिकहरुले अझ परिस्कृत किमोथेरापी पद्धति पत्ता लगाएका हुन्।

aawash steels

यस उपचार पद्धतिले क्यान्सर कोषलाइृ मार्ने बताइएको छ। डिएनए सम्पादन गर्ने पद्धतिले क्यान्सरको कोष मार्न सकिएको बताइएको छ।

यस पद्धति मुसामा सफल भएको र अबको दुई वर्षभित्र यस पद्धतिले मानिसमा उपचार गर्न सकिने वैज्ञानिकहरुको भनाइ छ।

super kinetic courier

तेल अभिभ विश्व विद्यालयका प्राध्यापक तथा क्यान्सर विज्ञ दान पिरका अनुसार क्यान्सर उपचारको नयाँ पद्धतिको अन्य असरहरु छैनन्।

टाइम्स अफ इजराइलले दिएको जानकारी अनुसार यस पद्धतिबाट उपचार गरिएकामा क्यान्सर कोष फेरि सक्रिय नबन्ने बैज्ञानिकहरुले बताएका छन्।

तेल अभिभ युनिभर्सिटीसँगै न्युयोर्क युनिभर्सिटी र हाभार्ड मेडिकल स्कुलका वैज्ञानिकहरुले पनि यस अनुसन्धानमा सघाउ पुर्याएका छन्। यस क्यान्सर सम्बन्धी अनुसन्धान जर्न साइन्स एड्भान्सेसमा प्रकाशित छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

आज देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

काठमाडौं,फाल्गुन २२ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललितपुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको…

आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,फाल्गुन २२ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…