बंगालको खाडीमा बन्यो शक्तिशाली सामुद्रिक आँधी, भारतकाे चेन्नईमा २४ घण्टादेखि भीषण वर्षा

siddhartha wheel mart

भारत, मङ्सिर १० ।भारतस्थित बंगालको खाडीमा निवार नामको शक्तिशाली चक्रवात विकास भएकाे छ।

जसका काराण पछिल्लाे २४ घण्टायता चेन्नईमा भीषण वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।पूर्व सीएम करुणानिधिको घर पानीले भरिएको छ।भारतको मौसम विभागले यसले खतरनाक रूप लिने अनुमान गरेको छ।यो सामुद्रिक आँधी बुधबार साँझ तमिलनाडु र पुडुचेरीको तटमा बज्रिने अनुमान गरिएको छ।

aawash steels

भारतीय मौसमविद्का अनुसार यसको गति प्रतिघण्टा सयदेखि डेढ सय किलोमिटरसम्म हुने अनुमान छ।आँधीले पुर्‍याउन सक्ने क्षति न्यूनीकरण तथा उद्धारका लागि तमिलनाडु र आन्ध्र प्रदेशमा १२ सय उद्धार टोली तैनाथ गरिएको छ। आँधीको त्रासले रेल सेवा पनि पहिले नै बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…