चिसो तीव्र गतिमा बढ्दै, देशका तीन ठाउँमा तापक्रम शून्यभन्दा तल

siddhartha wheel mart

काठमाडौं,मङ्सिर ६ । देशभर दिनप्रतिदिन तीव्र गतिमा चिसो बढ्दै छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आफ्नो मापनकेन्द्र रहेका तीन स्थानमा तापक्रम शून्यभन्दा तल झरेको छ।

महाशाखाको रेकर्डअनुसार शुक्रबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५ डिग्री सेल्सियस छ। यस्तै जोमसोम र जिरीमा पनि न्यूनतम तापक्रम माइनस ०.५ डिग्री सेल्सियसमा झरेको छ।

aawash steels

यसैगरी काठमाडौं उपत्यकाको तापक्रम पनि बिहीबारको तुलनामा शुक्रबार घटेको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको हो। यसअघि दुई/तीन दिनदेखि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…