नेताहरूलाई डा.बाबुराम भट्टराईको सल्लाह : जारी विवादलाई ‘कुलिङ’ होइन ‘हिटिङ पिरियड’ भनौं

siddhartha wheel mart

काठमाडौं,मङ्सिर ६ । जनयुद्धका बेला प्रचण्डका सहयोद्धासमेत रहेका डा. बाबुराम भट्टराईले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले जारी द्वन्द्वलाई ‘कुलिङ’ होइन, ‘हिटिङ पिरियड्र भन्नुपर्ने सल्लाह दिएका छन्।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको टक्कर उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले नेकपाभित्रका केहीले ‘कुलिङ पिरियड’को कुरा गरेको बुझिएन भन्ने प्रतिक्रिया दिएका हुन्।ट्विटरमा उनले अगाडि लेखेका छन्, ‘द्वन्द्ववादको नियमले त एकता–संघर्ष–रूपान्तरणको कुरा पो गर्छ त! अझै माओ त ठूलो माछाले सानो माछा निल्नु रूपान्तरण हो भन्थे। धर्मशास्त्रले पनि संघर्षबाटै असत्यमाथि सत्यको जितको कुरा गर्छ। त्यसैले कुलिङको सट्टा हिटिङ भन्नुपर्ने हैन र?’

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…