ट्रम्पभन्दा ठ्याक्कै उल्टो बाइडेन, मास्क लगाउन आह्वान गरेको गर्‍यै

काठमाडौं, मङ्सिर ५ । अमेरिकाका नवनिर्वाचित जो बाइडेनले फेरि एकपटक मास्क लगाउने कुरामा जोड दिएका छन्।

देशमा कोरोना संक्रमण बढ्दै गएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत बाइडेनले मास्क लगाउनु कुनै राजनीति नभएको बताएका हुन्।

केही बेरअघि उनले ट्विट गरेका छन्, ‘मास्क लगाउनु भनेको कुनै राजनीतिक कुरा होइन, यो त देशप्रतिको कर्तव्य हो।’ 

Wearing a mask isn’t a political statement — it’s a patriotic duty.

— Joe Biden (@JoeBiden) November 20, 2020

तर पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले यसविपरीत मास्कको विरोध गर्ने गरेका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…