जाडोको मौसममा यसरी राख्नुस् आफ्नो कपाललाइ चायाँ मुक्त

जाडोको मौसममा कपाल रुखो मात्र हुदैन चायाले समेत सताउने गर्छ । रुखो कपालमा चाया, यो कपाल कम्जोर भएर झर्ने मात्र होइन यसले तपाईको सुन्दरतामा पनि सेतो धब्बा लगाउने गर्छ। यस्तोमा तपाइँ आफ्नो कपाललाइ चायाँ बाट बचाउन के गर्नुहुन्छ ?

आउनुहोस जाडोमा कपाललाइ चायाँ मुक्त राख्ने ५ उपायको बारेमा जानौ ।

माउथ वाश

आफ्नो कपाललाइ नियमित स्याम्फुले धोएपछि एल्कोहल युक्त माउथ वाशले धुने गर्नुस् । माउथ वाशमा भएको एन्टी फंगस गुणले रूखोपन हटाउन मद्धत गर्छ।

नरिवलको तेल

नरिवलको तेल रुखोपनको लागि अचुक उपाय मानिन्छ। नुहाउन भन्दा पहिले ५-६ चम्चा नरिवलको तेलले कपालमा मालिस गर्नुहोस। त्यसको १-२ घण्टा पछी गएर नुहाउनु पर्छ। यसलाई राती कपालमा लगाएर पनि सुत्न सकिन्छ । यसले चायाँको समस्या बाट धेरै हद सम्म राहत दिने गर्दछ।

नुन

स्याम्फुले कपाल धुनु भन्दा पहिले नुन लगाएमा डैंड्रफ फ्लेक्सलाइ सफा गर्न निकै सहयोगी मानिने गर्छ। नुनलाइ स्काल्फ़मा हालेर हल्का हातले मिचौ। यसले मृत त्वचा पुन:जीवित भएर आउछ। यसको प्रयोगबाट तपाइले कपालमा चायाँ कम भएको महसुस गर्नुहुन्छ।

कागतीको रस

दुइ चम्चा कागतीको रसले स्काल्फ़मा मालिस गर्नुहोस् र केहि समय पछि पानीले पखाल्नुस। फेरी एक कम पानीमा एक चम्चा कागतीको रस मिसाएर त्यो पानीले कपाल धुनुहोस। यो प्रक्रियालाई दैनिक गर्नुहोस जब सम्म कपालबाट चायाँ हट्दैन।

लसुन

लसुनको केहि दानालाई पिसेर कपालको जरामा लगाउनुस। लसुनको गन्धबाट बच्न त्यसमा अलिकति मह पनि मिसाउन सकिन्छ। त्यसपछि कपाल धुनु पहिले राम्रो संग जरालाइ मालिस गर्नुस्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…