यस्ता छन् लसुन खानुका फाइदा

लसुन नेपाली भान्सामा नभई नहुने मसला मध्ये एक हो । विशेषगरि मसलाका रुपमा प्रयोग गरिने भएपनि लसुनलाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । लसुन स्वास्थ्यका लागि राम्रो मानिन्छ । हामीलाई विभिन्न रोगहरुबाट मुक्ति दिलाउन पनि लसुनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ ।

त्यसैले बिहान सबेरै खाली पेटमा लसुन खानाले सबैभन्दा धेरै फाइदा हुन्छ । खाली पेटमा लसुन खाँदा मिल्ने फाइदाहरु रुघाखोकी लाग्दा आराम मिल्छ लसुन रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि प्राकृतिक औषधीका रुपमा मानिन्छ । यसले स्वाशसँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहयोग गर्छ ।

पेट सम्बन्धी समस्याबाट मुक्ति पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी मानिन्छ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । पाचन प्रणालीमा सहयोगी लसुनमा हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता हुन्छ ।

खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले खानामा रुचि पनि बढाउँछ । तनाब कम गर्न उपयोगी लसुन लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुख्ने समस्या पनि कम गराउँछ । दाँतको दुखाई कम गर्छ लसुनमा एन्टीबैक्टीरियल र दुखाई कम गर्ने गुण पनि रहेको हुन्छ ।

यदि दाँतको दुखाई छ भने लसुनलाई पिसेर दुखाई भइरहेको दाँतमा लगाउँदा केही समयमै दुखाई हटेर जान्छ । स्वस्थ मुटुका लागि लसुन लसुनले मुटुसँग सम्बन्धित रोगहरुलाई कम गर्छ । लसुन खानाले रगत स्वस्थ रहन्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुर्याउन सहयोग गर्छ । उच्च रक्तचापबाट छुटकारा लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट पीडित व्यक्तिहरुलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…