डिप्रेशनबाट बच्ने अचुक उपाय: “योग” र “प्रकृति”

एजेन्सी। “योर नेक्सट बिग थिंग: १० स्मल स्टेप्स टु गेट मुभिंग एण्ड गेट ह्याप्पी” किताबको लेखक डा. बेन मिकालिसका अनुसार, शरिर र मस्तिष्क दुवै एकै हो। मानिसले आफ्नो हेडचाड गर्नु भनेको शरिर र पुरै सिस्टमको हेरचाड गर्नु हो ।

वैज्ञानिकका अनुसार दैनिक यि तीन काम गर्न सके कुनैपनि मानिसलाइ डिप्रेशनबाट टाडा राख्न सकिने छ। दैनिक दौडीनु, योग गर्नु र प्रकृतिको नजित रहने बानीले मानिसलाई डिप्रेशनबाट बाहिर आउन सहयोग गर्दछ।

१. योग: यसले रिस, बेचैनी र डिप्रेशनलाइ टाडा राख्छ

एभिडेन्स बेस्ट कम्प्लिमेन्ट एण्ड अल्टरनेटिभ मेडिसिन जर्नलमा प्रकाशित एक रिसर्चका अनुसार योग क्लासमा भाग लिने सबै सहभागीहरुमा रिस, बेचैनी र डिप्रेशन को लक्षणमा कमि आएको पाइएको छ ।

२. प्रकृतिको बीच रहने बानि: स्ट्रेस हर्मोन कम गर्छ

एनवायरणमेन्ट हेल्थ एण्ड प्रिवेंटिव  मेडिसिन जर्नलमा प्रकाशित रिसर्च अनुसार, जापानिज अनुसन्धानकर्ताहरुले केहि सहभागीहरुलाई जंगलमा र केहीलाई सहरमा पठाए। त्यसबाट अनुसन्धानकर्ताहरुले सहरमा पठाइएका मानिसहरु भन्दा जंगलमा २० मिनेट सम्म हिन्न लगाएका मानिसहरुमा स्ट्रेस लेभल निक्कै कम भएको पाए।

३. दौड: ५ मिनेटको दौडले उमेर बढाउछ

सन् २०१४ मा हेल्थ मेगेजिनमा प्रकाशित एक रिसर्च अनुसार दैनिक मात्र ५ मिनेट दौडने मानिस सामान्य भन्दा बढि जीवन बाच्न सक्छ। मिकालिसका अनुसार दौडले मुड फ्रेस गर्ने न्युरोट्रान्समिटर सेरोटोनिन र नोरेपिनेफ्रिन दुवै एक्टिभ हुन्छन। दौडने क्रमले मस्तिष्कमा ध्यान लगाउने जत्ति असर हुन्छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…