चुनाब हारेर पनि व्हाइट हाउस नछोड्ने अमिरिकी इतिहासका जिद्धि रास्ट्रपति

एजेन्सी । हाल अमिरिकी रास्ट्रपतिको चुनावको रौनक अमेरिका सहित पुरै विश्वमा छाएको छ । चुनावमा वर्तमान रास्ट्रपति डोनाल्ट ट्रंम्पलाइ हराउदै  डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । तर पनि डोनाल्ट ट्रंम्प आफ्नो हार स्वीकार्न तयार देखिएका छैनन् । तर ढिलो चाडो उनले आफ्नो हार त स्विकार्नु नै पर्छ ।

तर यहा हामि हामी अमिरिकी इतिहासका एक यस्ता रास्त्रपतिको कुरा गर्न गहिरहेका छौ जसले चुनाव हारेपछि पनि आफ्नो पात त्याग गर्न मानेनन् । अमरिकी रास्ट्रपतिको चुनावको एक इतिहास यस्तो पनि छ जसलाई सायद कमैले सुनेका होलान ।

सन् १८०० को चुनाव

अमेरिकाका तत्कालिन रास्ट्रपति जोन एडम्सले सन् १८०० मा भएको रास्ट्रपतिको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी थोमस जेफर्सन संग पराजित हुन पुगे । तर हार पछि पनि नत उनले हार स्वीकार गरे नत कार्यभार नव निर्वाचित रास्ट्रपति जेफर्सनलाइ स्वप्न माने ।

थोमस(बाया) जोन(दाया)

उनि जेफर्सनको सापट ग्रहण समारोहमा पनि जान मानेन नत व्हाइट हाउसको कुनै कर्मचारीलाई नै जान दिए । उनले व्हाइट हाउस नछोड्ने अडान नै लिएर बसेका थिए । यो सिलसिला महिनौ सम्म नै चल्यो ।

धेरै सम्म पनि एडम्सले आफ्नो जीद्धि नछाडेपछी प्रेसिडेन्सियल स्टाफले उनको आदेश मान्ने छोडे अमी रास्ट्रपति कार्यालय पनि हटाइयो । यति मात्र होइन उनको सबै सुरक्षा पनि हटाइयो । उनलाई अमेरिकी सेना, गुप्तचर निकाय सिआइए र एफबिआइले पनि मान्न छोडे । अन्तिममा यति धेरै अपमान पछी बल्ल उनले हार स्वीकार गरे अनि आधिकारिक रुपमा सन् १८०१ मा कार्यभार थोमसलाइ हस्तान्तरण गरे ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…