
एजेन्सी । हाल अमिरिकी रास्ट्रपतिको चुनावको रौनक अमेरिका सहित पुरै विश्वमा छाएको छ । चुनावमा वर्तमान रास्ट्रपति डोनाल्ट ट्रंम्पलाइ हराउदै डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । तर पनि डोनाल्ट ट्रंम्प आफ्नो हार स्वीकार्न तयार देखिएका छैनन् । तर ढिलो चाडो उनले आफ्नो हार त स्विकार्नु नै पर्छ ।
तर यहा हामि हामी अमिरिकी इतिहासका एक यस्ता रास्त्रपतिको कुरा गर्न गहिरहेका छौ जसले चुनाव हारेपछि पनि आफ्नो पात त्याग गर्न मानेनन् । अमरिकी रास्ट्रपतिको चुनावको एक इतिहास यस्तो पनि छ जसलाई सायद कमैले सुनेका होलान ।
सन् १८०० को चुनाव
अमेरिकाका तत्कालिन रास्ट्रपति जोन एडम्सले सन् १८०० मा भएको रास्ट्रपतिको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी थोमस जेफर्सन संग पराजित हुन पुगे । तर हार पछि पनि नत उनले हार स्वीकार गरे नत कार्यभार नव निर्वाचित रास्ट्रपति जेफर्सनलाइ स्वप्न माने ।

उनि जेफर्सनको सापट ग्रहण समारोहमा पनि जान मानेन नत व्हाइट हाउसको कुनै कर्मचारीलाई नै जान दिए । उनले व्हाइट हाउस नछोड्ने अडान नै लिएर बसेका थिए । यो सिलसिला महिनौ सम्म नै चल्यो ।
धेरै सम्म पनि एडम्सले आफ्नो जीद्धि नछाडेपछी प्रेसिडेन्सियल स्टाफले उनको आदेश मान्ने छोडे अमी रास्ट्रपति कार्यालय पनि हटाइयो । यति मात्र होइन उनको सबै सुरक्षा पनि हटाइयो । उनलाई अमेरिकी सेना, गुप्तचर निकाय सिआइए र एफबिआइले पनि मान्न छोडे । अन्तिममा यति धेरै अपमान पछी बल्ल उनले हार स्वीकार गरे अनि आधिकारिक रुपमा सन् १८०१ मा कार्यभार थोमसलाइ हस्तान्तरण गरे ।