इजिप्टले २,५०० बर्षमा पहिलो पटक ५९ पुराना लास राख्ने बाकस(कफिन) खोल्यो

siddhartha wheel mart

प्राचीन मिस्र सभ्यता इतिहासको सब भन्दा चाखलाग्ने विषय मध्ये एक हो। त्यस कारणले गर्दा, जब नयाँ नयाँ खोजी हुन्छ, तब संसारले नै ध्यान दिन्छ । भर्खरै, मिश्री पुरातत्वविदहरूले करीव ६० सार्कोफागी पत्ता लगाए। अक्टोबर तेस्रोमा, इजिप्टले लास राख्ने बाकसहरु (कफिन) खोल्यो, जुन झन्डै पच्चीस हजार बर्षदेखि बन्द गरिएको थियो ।

इजिप्टले ५९ ओटा लास राख्ने बाकस(कफिन)हरू खोल्यो पुरातत्वविदहरूले ५९ लास राख्ने बाकस(कफिन) हरू साककरा(Saqqara) को प्राचीन नेक्रोपोलिसमा दफन खानीमा भेट्टाए। विज्ञहरू विश्वास गर्छन् कि यस क्षेत्रले पहिले मिस्रको पूर्व राजधानी मेम्फिसको लागि नेक्रोपोलिसको रूपमा सेवा गर्थ्यो। अधिकारीहरु भन्छन कि उनीहरुले के आशा गरेका छन् भने पुरातत्वविद्हरुले अझै दश अोटा सर्कोफागी फेला पार्ने छन् ।

aawash steels

पुरातन वस्तुका मन्त्री खालेद एल-अननी भन्छन् कि लास राख्ने बाकस(कफिन) २५०० बर्ष भन्दा बढी पुरानो हो र २६ औं राजवंशको पालाको हो। उनको विश्वास छ कि यो खोज केवल शुरुवात मात्र हो र अझ धेरै आउने छन् । पुरातत्वविदहरूले धेरै जसो सार्कोफागी भेट्टाए, तिनिहरु अखण्ड ,चित्रित र हाइरोग्लिफिक्सले कुँदिएका थिए । लास राख्ने बाकस(कफिन)हरू खोल्दा, एल-अननी भन्छन् कि दुईअोटा लास राख्ने बाकस(ममी)मा परिवारको नाम र शिर्षक पाए ।

लास राख्ने बाकस(कफिन)हरू एक अर्को माथि राखिएको थियो, र तीन थाकमा गाडियो जुन एघार , बाह्र , र तेह्र मिटर गहिरो (३६, ३९, र ४२ फिट गहिरो) थियो। पुरातत्वविदहरूले अन्य कलाकृतिहरू पनि दफनको साफ्टमा भेट्टाए, त्यसैगरी ३६ सेन्टिमिटर लामो अग्लो काँसाको मूर्ति, नेफर्टम देवताको साथै मुख्य साक्करा देवता, पेटा-सोकरको मूर्ति पनि भेट्टाएका थिए। यो खोज गत बर्षको प्रमुख खोज भन्दा ठूलो हो । २०१९ मा, शोधकर्ताहरूले लक्सोर शहरमा तीस काठका लास राख्ने बाकस(कफिन )हरू फेला पारे, जुन उक्त वर्षको देशको सबैभन्दा ठूलो खोज थियो [ १ ] ।

super kinetic courier

कोभिड-१९ का अवरोधहरु इजिप्टको कोभिड-१९ प्रकोपको कारण शटडाउनले सुरुमा एक धक्का दियो , तर त्यसले टोलीलाई यो खोजी गर्नबाट रोक्न सकेन। “कोभिड-१९ प्रतिबन्धका कारण हामीले मार्चसम्ममा अन्वेषण घोषणा गर्ने अवसर पाएनौं , तर हामीले त्यस्तो अवस्थाको सामना गरेका छौं र यस महान सभ्यताको अझ रहस्य पत्ता लगाउन अगस्टदेखि कडा परिश्रम गरेका छौं,” एल-अननीले भने। [१]

लास राख्ने बाकस(कफिन)हरू गिजा पिरामिडको नजिकैको ग्रान्ड इजिप्टको संग्रहालयमा हस्तान्तरण गर्न लागिएको छ, र संग्रहालय अर्को वर्षमा खुल्नेछ । कोरोनाभाइरस महामारीको कारण चार महिना बन्द गरेपछि इजिप्टले जुलाईमा मात्र पर्यटकलाई आकर्षण गर्न खोलेको थियो।

इजिप्टको लागि गर्व पल एल-अन्नीलाई पुरातत्वविदहरूको टोलीमा धेरै गर्व छ, र सम्पूर्ण मिस्रमा पनि आविष्कार भएकोमा गर्व छ । ” पुरातन वस्तुहरूका सर्वोच्च परिषदका मेरा सहकर्मीहरूले काठको छाप, र अखण्ड लास राख्ने बाकस(कफिन) हरूले भरिएका दफन शाफ्टहरू भेट्टाए।

” उसले भन्यो। ” म वास्तवमै प्रभावित भएको छु कि कोभिड -१९ ले उनीहरूलाई हाम्रो महान सभ्यताको बारेमा अधिक रहस्य र रहस्यहरू अनावरणको लागि खोटबाट रोकेन।” [ २ ] इजिप्टमा अन्वेषकहरूले आफ्नो देशको विगतका सम्पत्तिहरूको खोजी गर्न जारी राख्नेछन्। विश्वले हाम्रो खुट्टा मुनि अरू के लुकेको छ भनी हेरिरहने छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…