नेपोटिजमबारे अभिषेक बच्चनको यस्तो धारणा

siddhartha wheel mart

बुटवल । सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिजमको विषय उठिरहेको छ । यसक्रममा केही मानिसहरुले ठुला स्टारकिड्सलाई निशाना बनाएका थिए । यस विषयमा केही स्टारकिड्सहरुले मुख खोलेपनि अभिषेक बच्चन बोलेका थिएनन् । तर, आज उनले पनि मुख खोलेका छन् । अभिषेकले आफ्नो भविष्य दर्शकमा निर्भर रहेको बताएका छन् ।

नेपोटिजमको प्रसंगमा उनले पिता अमिताभ बच्चनले उनका लागि कहिल्यै कसैसँग कुरा नगरेको बताए । उनका अनुसार पिता अमिताभले अभिषेकको लागि फिल्म बनाएनन् । तर, अभिषेकले भने पिता अमिताभको लागि ‘पा’ नामको एक फिल्म निर्माण गरेका थिए ।

aawash steels

अभिषेकले भने, ‘मानिसहरुले फिल्म क्षेत्र व्यवसाय हो भनेर बुझ्नु आवश्यक छ । पहिलो फिल्ममा नै केहि नदेखेमा फिल्म चल्दैन वा अर्को काम मिल्दैन । यो जीवनको तितो सत्य हो ।’

ड्रिम रोलबारेमा शाहरुख खानले धेरै अगाडी दिएको सल्लाह सम्झदै अभिषेकले भने, ‘फेवरेट रोल त्यो हुनुपर्छ, जुन प्रोजेक्ट समयमा नै पुरा गर्छौ, किनकी यति गर्न सकिदैन भने किन जिम्मा लिने ।’

super kinetic courier

अभिषेक बच्चनले सन् २००० मा फिल्म ‘रिफ्युजी’बाट बलिउडमा प्रवेश गरेका थिए । उनले उद्योगमा काम गरेको २० वर्ष पुरा भएको छ । अब उनी चाडैनै अनुराग बसुको फिल्म ‘लुडो’ मा देखिदैछन् । यस फिल्ममा उनले एक अपराधीको भुमिका निभाउने छन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका…

प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्। आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री…

नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक…

काठमाडौं,फाल्गुन १६ । नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय…

मिस नेवाः बनिन् कृषा महर्जन

काठमाडौं,फाल्गुन १६ । राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको…