होम–आइशोलेसनमा बसेका संक्रमितलाई सम्बन्धित अस्पतालले टेलि-काउन्सेलिङ गर्नुपर्ने

siddhartha wheel mart

काठमाडौं, १९ कात्तिक । होम आइशोलेसनमा बसेका कोरोना संक्रमितलाई सम्बन्धित अस्पतालले टेलिकाउन्सेलिङ गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले गरेको निर्णय सुनाउँदै बुधबार प्रेस विफ्रिङमा प्रा.डा.जागेश्वर गौतमले सम्बन्धित अस्पताल र मेडिकलहरुले होम आइशोलेसनमा बसेका संक्रमितलाई काउन्सेलिङ गर्न निर्देशन दिएका हुन् ।

डा. गौतमले भने, ‘सबै कोभिड प्रयोगशाला सञ्चालन गर्ने अस्पताल र मेडिकलहरुले रिपोर्ट पोजेटिभ भएका संक्रमितहरुको होम आइशोलेसनमा टेलि कम्युनिकेसन, टेलि कसल्टेसन र टेलिकाउन्सेलिङ गर्नुपर्नेछ ।’ उनले अस्पताल बाहेकका प्रयोगशालाहरुले कुनै सरकारी वा निजी तबरबाट सञ्चालित अस्पतालसँग समन्वय गरि टेलि कसल्टेसन र टेलि–काउन्सेलिङ गर्नुपर्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

aawash steels

यसैगरी, डा.गौतमले नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको अस्थायी कोभिड अस्पताल संचालन स्विकृति प्रदान गरिएको बताए । उनले भने,‘नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको अस्थायी कोभिड अस्पताल संचालन स्विकृति प्रदान गरिएको छ ।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…