पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

siddhartha wheel mart

काठमाडौं ,कात्तिक १६। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको  मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ ।

आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ११, प्रदेश नम्बर २ मा २९, बागमती प्रदेशमा ५ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा १ हजार ३१ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा २ सय ८, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा ५५ जना गरी ६ हजार ७ सय ७९ रहेका छन् । 

aawash steels

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ मा ६ हजार ३ सय २२, प्रदेश नम्बर २ मा १ हजार ७० र बागमती प्रदेशमा १७ हजार ८ सय ३४ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ५९, लुम्बिनी प्रदेशमा ६ हजार ६६, कर्णाली प्रदेशमा ७ सय ७० र सुदूरपश्चिम प्रदेशमा ८ सय ६५ गरी देशभरी ३० हजार ९ स ८६ जना होम आइसोलेसनमा रहेका छन् ।

आज ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा १३ हजार ३ सय ८, प्रदेश नम्बर २ मा १७ हजार १८ र बागमती प्रदेशमा ६७ हजार ६ सय ५४ जना डिस्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा ६ हजार ६ सय १, लुम्बिनी प्रदेशमा १६ हजार १ सय ६८, कर्णाली प्रदेशमा ५ हजार १ सय ९ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९ सय ८४ जना गरी देशभरी १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमित डिस्चार्ज भएका छन् । आज थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

सुनसरी,फाल्गुन २३ । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले…