आइकोनिक युथ द्वारा सडक कुकुरहरुलाई खाना तथा भ्याकसिन वितरण

कार्तिक १५, बुटवल। सडकका बेवारिस्य कुकुरहरुको उद्धारमा क्रियासिल युवाहरुको संस्था आइकोनिक युथ द्वारा आज बुटवलमा सडक कुकुरहरुलाई खाना तथा रेविज विरुधको भ्याक्सिन वितरण गरेका छन्।

आज बुटवल १३ जितगदी, बुटवल ११ र बुटवल २ मैनाबगर तथा बेल्बास पुगी सडकका बेवारिसे छोडेका कुकुरहरुलाइ खाना तथा भ्याक्सिन वितरणको काम गरेको अभियानता राजन गौडेलले आजकोनेपाललाइ जानकारी दिए।

साथै आजै बसेको बैठकले सुरुची खड्काको अध्यक्षतामा नया कार्यसमिति चैन गरेको छ। नव गठित कार्यसिमितिमा भेस बहादुर थापा उपाध्यक्ष, शंकर पाण्डे सचिव, हेमा पुरी सहसचिब रहेका छन्।

यस्तै सदस्यमा सुनिता श्रीस , मधु पौडेल, केसव गिरि रहेका छन्। साथै सल्लाहकारमा नारायण प्रसाद पुन, जय प्रकास भट्टराई, ड़ा केसब लम्साल, राजेस गैरे रहेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…