तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा

सिन्धुपाल्चोक,कात्तिक १२ | नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।

दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ ।

यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ |

भर्खरै प्रकाशित

Dealing With Direct Lenders For Payday Loans – The Thing…

Another big pull which keeps new borrowers coming to payday loan online applications each day is the access. Are you ashamed of one’s debt and…

Pressing Help For Individuals Who Are In Search Of Free…

To take significantly the choice of a contractor, and the writing of scholar papers will be successful. Admission paper writing is one of our primary…

Writing A Research Paper

Download the sample of the paper, give it a read, and marvel at how perfectly it suits your needs. Complete the ordering form at the…

Pattern Detailed Define

You ought to begin your interview essay with an introduction. You ought to state the principle idea of your interview and give some background information…

How To Get To 1066 Battle Of Hastings Abbey &…

At Fulford, two miles from York on the east bank of the Ouse, they saw clear indicators that Edwin and Morcar meant to supply battle.…