सुन्दै आश्चर्य लाग्ने दाँतमा पनि हुन्छ पत्थरी, कसरी बच्न सकिन्छ त यसबाट ?

siddhartha wheel mart

काठमाडौं, २८ असोज । मिर्गौलामा पत्थरी हुनु आजकल आम समस्या भइसकेको छ । तर मुखमा हुने पत्थरीका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । मुखको पत्थरी खतरनाक हुन्छ । यो दुर्लभ हुन्छ तैपनि यसको बारेमा जान्नु जरूरी हुन्छ ।

मुखमा –याल निकाल्ने ग्रन्थिमा क्याल्सियम फस्फोट जमेर पत्थरीको रूप लिन्छ र यो खतरनाक हुन सक्छ । यो रोगको लक्षण थाहा पाउनुभयो भने तपाईं यसबाट बच्न सक्नुहुन्छ ।

aawash steels

कारण र लक्षण
मुख र गलाका ६ ग्रन्थिहरू हुन्छन् । कानको मुनिपट्टि भागमा पेरोटिड ग्रन्थि र दाह्राको सबमेन्डुलर –याल ग्रन्थिमा पत्थरी हुनसक्छ । यी ग्रन्थिहरूमा क्याल्सियम फस्फोट जम्दा यसो हुन्छ ।

मुखमा पत्थरी हुँदा –यालको प्रवाह बन्द हुन्छ । अनि दाह्रा र काननजिक सुन्निने, खाना खाँदा समस्या हुने र दाह्रा दुख्ने हुन थाल्छ ।

super kinetic courier

मुखमा पत्थरी हुँदा मुखको क्यान्सर र मानसिक रोगको खतरा बढ्छ । उपचार गराएपछि पनि व्यक्तिले भोजन गर्दा हुने पीडालाई बिर्सन सक्दैन । त्यसलाई मील टाइम सिन्ड्रोम भनिन्छ ।

उपचार
पानी कम पिउँदा र नचपाइकन खाना खाने मानिसलाई यो रोग हुनसक्छ । यस रोगबाट बच्न धेरै पानी पिउनुस् र खाना सधैं चपाएर खानुस् ।

एक्सरे र सीटी स्क्यानबाट यो रोग पत्ता लाग्छ । ग्रन्थिभित्र पत्थरी हुँदा अपरेसन गरेर निकाल्न सकिन्छ ।

मुख सुन्निएको, पीडा भएको र –याल ननिस्किएको अवस्थामा तत्कालै चिकित्सकलाई देखाउनुस् । पत्थरी धेरै बढेको रहेनछ भने तपाईं क्यान्सरको खतराबाट बच्न सकिन्छ ।

एजेन्सी

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…

ओली पक्षका सांसद श्रेष्ठले प्रचण्डले मन्त्री बनाइदिने आश्वासन दिएको भनेर…

काठमाडौं,फाल्गुन १८ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने आश्वासन दिएको भनेर आएको समाचारको खण्डन गरेका छन्। तनहुँका सांसद…