संसारको यस्तो मन्दिर जहा भगवानलाई चप्पल-जुत्ता चढाइन्छ !

siddhartha wheel mart

काठमाडौं । मन्दिरमा प्रवेश गर्दा हामीले जुत्ता चप्पल फुकाल्छौँ । तर यो दुनियामा एउटा यस्तो मन्दिर छ जहाँ भगवानलाई उल्टै जुत्ता चप्पल मात्र चढाइन्छ ।

भारतको मध्यप्रदेशको राजधानी भोपालमा उक्त अनौठो मन्दिर रहेको छ ।
पहाडि इलाकामा रहेको उक्त मन्दिरको नाम जिजीबाई मन्दिर हो । सो मन्दिरमा जुत्ताचप्पल चढाउने चलन लामो समयदेखि चलिआएको छ ।

aawash steels

देवी दूर्गाको उक्त मन्दिरमा जुत्ता चप्पल चढाएपछि आफ्नो मनको आकांक्षा पूरा हुने जनविश्वास त्यहाँ रहेको छ ।

उक्त मन्दिरमा जुत्ता चप्पल चढाउनका लागि विश्वका विभिन्न देशहरुमा बसोबास गर्ने सो क्षेत्रका मानिसहरुले वर्षेनी विदेशी ब्राण्डेड जुत्ताचप्पल पठाउँदछन् ।

super kinetic courier
विज्ञापनका लागि सम्पर्क : 9867250773 , 9816447288 | Email : ajakonepal1@gmail.com

देवीलाई चढाएका जुत्ता चप्पल एक दिनरात मन्दिरभित्रै राखिन्छ र अर्को दिन पुजारीले मानिसहरुलाई बाँडिदिन्छन् ।

मन्दिरमा जुत्ता चप्पल मात्र होइन चश्मा, टोपी तथा घडीहरु तथा अन्य पहिरन समेत चढाउने गरिन्छ । स्थानीय पुजारीले उक्त मन्दिरमा स्थापित दूर्गाको मूर्तिलाई छोरीको रुपमा पूजा गर्ने गरेको बताइन्छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

काठमाडौं,फाल्गुन २४ । बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता…

मोरङमा करेन्ट लागेर सहचालकको मृत्युु

मोरङ,फाल्गुन २४ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको…