मुख्य मन्त्रि चढ्ने गाडीमा ढुंगा प्रहार गर्ने कांग्रेसका युवा नेताहरु पक्राउ

बुटवल ।प्रदेश ५ का मुख्य मन्त्रि चढ्ने गाडीमा ढुंगा प्रहार गर्ने कांग्रेसका युवा नेताहरु पक्राउ परेका छन् । बुटवलको राजमार्ग चाैक नजिकै प्रदेश ५ का मुख्य मन्त्रि चड्दै आएको गाडीमा ढुंगा प्रहारबाट गाडीमा केहि क्षति पुगेको बताइएको छ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्ति पौडेल, कमला अधिकारी, छाया पोखरेल, बिष्णु पोखरेल पक्राउ परेका छन् ।

प्रदेशको राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने सरकारको निर्णय विरूद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आइताबार  रूपन्देही बन्दको आयोजना गरेको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…