चितवनमा अटो र मोटरसाइकल ठोक्किदाँ एक पुरुषको मृत्यु

चितवन, १७ असोज । नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार तनहुं घिरिङ गाउँपालिका ४ बस्ने ३५ बर्षका जित बहादुर राना रहेकाे प्रहरीले जनाएकाे छ ।

भरतपुर २९ सिमलतालमा नारायणगढबाट मुग्लिङ तर्फ गई रहेको प्रदेश ३-०३००१ह ४४७ नम्बरको अटो र विपरीत दिशा बाट आई रहेको ना५०प ४५५० नम्बरको मोटरसाइकल दिउँसो एक-आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक घिरिङ गाउँपालिका- ४ का बेल बहादुर राना, अटो चालक नवलपुर गैंडाकोट ८ बस्ने बर्षसागर थापा, अटोमा सवार सोही ठाउँका बिनिता थापा, पुजा थापा,रितु थापा,समिर थापा, मिन बहादुर थापा सामन्य घाइते भएको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…