शाहरुख खानलाई अर्जुन रामपालले लागुऔषध सप्लाई गरेको खुलासा

एजेन्सी । सुशान्त सिंह राजपुत केस अनुसन्धान गर्दा आएको लागुऔषध मुद्दामा एनसीबीको निशानामा केही बलिउड कलाकारहरु तानिएका छन् । एनसीबीले गरेको सोधपुछमा लागुऔषध व्यवसायीले बलिउडका केही ठुला हिरोको नाम पनि लिएका छन् । बलिउड हस्तीहरु शाहरुख खान, रणबीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाको नाम बाहिर आएको छ ।

केही दिनमा यता ‘ए’, ‘डि’ र ‘एस’ बाट आउने कलाकारहरुको नाम आएको थियो । ए बाट अर्जुन रामपाल, डि बाट डिनो मोरिया र एस बाट शाहरुख खानको नाम भएको स्पष्ट भएको छ । आश्चर्यको कुरा त यो छ की अर्जुन रामपाल शाहरुख खानलाई लागुऔषध सप्लाई गर्थे ।

भारतीय समाचार अनुसार एनसीबीका एक अधिकारीले नाम नभन्ने शर्तमा यी बलिउडका ठुला हस्तीहरुको नाम खुलासा गरेका हुन् । एनसीबीका अधिकारीले लागुऔषध व्यवसायीका अनुसार अर्जुनले शाहरुख खानलाई लागुऔषध पुर्याउने गरेको खुलासा भएको हो । तर डिनो मोरियाले कसलाई सप्लाइृ गर्थे त्यसको बारेमा हालसम्म पत्ता लागेको छैन् । उनीसँग सोधपुछ गर्न अझै बाँकी छ ।

उनका अनुसार लागुऔषध व्यवसायीले आफूसँग जोडिएकाको नाम लिएपनि एनसीबीले आरोपितमाथि अपरेसन गर्न बाकी छ । अब तुरुन्त सम्बन्धित व्यक्तिसँग एनसीबीले सोधपुछ गर्नेछ । शाहरुख खान हाल दुबईमा छन् । आईपीएलमा रमाइरहेका छन् । अर्जुन रामापाल मुम्बईमा एक फिल्मको सुर्टिङ गरिरहेका छन् । रणबीर कपुर पछिल्लो दिनमा मुम्बईमा परिवारको साथमा जन्मदिन मनाएका थिए । डिनो मोरिया पनि हाल मुम्बईमा छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…