“सुदर्शन क्रिया” एक रहस्य !

सुदर्शन क्रियाका प्रतिपादक श्री श्री रंवि शंकर

“जन्मिन साथै हामीले पहिलो काम जे गर्छौ त्यो हो श्वास लिनु। स्वासमा जीवनका अन्जान रहस्य लुकेका छन्।” सुदर्शन क्रिया एक सहज लयबद्ध शक्तिशाली विधि हो जसले  विशिष्ट प्राकृतिक स्वासको लयको प्रयोगबाट शरीर, मन र भावनालाइ एक तालमा लिएर आउछ । यो विधिले तनाव, थकान, क्रोध, निरासा अवसाद जस्ता नकारात्मक भावहरुबाट हामीलाई मुक्त गरि शान्त एवं एकाग्र मन, उर्जाशील शरीरको साथ् एक गहिरो विश्राम प्रदान गर्छ

सुदर्शन क्रियाले जीवनलाइ एक विशिष्ट लय प्रदान गर्छ, यसका (जीवनका) रहस्यलाइ उजागर गर्छ। यो एक आध्यात्मिक खोज हो, जसले हामीलाई अनन्तको एक झलक दिन्छ। सुदर्शन क्रिया स्वास्थ्य, प्रसन्नता, शान्ति र जीवनभन्दा परको ज्ञानको अज्ञात रहस्य हो !

प्रत्यक दिन उत्तम स्वास्थ्यको स्वास लिऊ

‘जीवनशक्ति ऊर्जा’, – प्राणको स्रोत स्वास हो। प्राण शरीर वा मन दुवैको स्वास्थ्य र सुखको आधार हो। जब प्राण उच्च हुन्छ तब व्यक्तिले आफुलाई स्वस्थ, उर्जावान वा सजग अनुभव करता है। सुदर्शन क्रियाले शरीरको ९०% विषाक्त पदार्थ र तनावलाइ टाडा राखी प्रतिदिन प्राण शक्तिलाइ उच्चा गर्छ। 

सुदर्शन क्रियालाइ अभ्यास गर्नेहरुले उच्चा श्रेणीको रोग प्रतिरोध शक्ति, सहनशक्ति र निरन्तर बढिरहेको उर्जालाइ महसुस वा अनुभव गर्छन। यसको निरन्तर अभ्यासले तपाइँको नीरोगीता बढ़ाइ तपाइँलाइ जीवनभर स्वास्थ र नीरोगी राख्छ।

सहि स्वास फेरी जीवनभर प्रसन्न रहनुहोस्

के तपाइँलाइ थाहा छ सुदर्शन क्रियाले तपाइँको मुस्कुराहटलाइ वा प्रसन्नतालाइ अखण्ड राख्छ ? सुदर्शन क्रियाले कसरि प्रसन्नताको लागि कार्य गर्छ ?

के तपाइँलाइ थाहा छ कि तपाइँलाइ नकारात्मक भावानाहरु (क्रोध, चिडचिडापन, निरासा वा दुख) बाट बाहिर आउन कति समय लाग्छ ? सुदर्शन क्रियाद्वारा कुशलतापुर्वक स्वासको प्रयोग गर्न सिखौ र जस्तो चाहे त्यस्तै अनुभव गरौ, भावनाहरु तपाइँमाथि शासन गर्दैनन् बोरु तपाइले भावनाहरु माथि अधिकार जमाउन सक्नुहुन्छ।

कल्पना गरौ कि क्रोध, इर्स्या र भय केवल गहिरो स्वासले प्रसन्नता, मुस्कुराहट र सुखपूर्ण जीवनमा बदलियोस। मित्रता ,सम्बन्ध ,व्यवसाय ,परिवार,वैवाहिक जीवनमा प्रसन्नता यसैको एक झलक हो। भक्करै तपाइँ सुदर्शन क्रिया गर्नु, दर्पणले तपाइको मुस्कुराहट मात्र देखाउछ।

सुदर्शन क्रिया किन अद्वातीय छ त ?

रात पछि दिन आउछ, मौसम आउछ जान्छ, एउटा रुखले नया पत्ताको लागि आफ्नो पुरानो पत्ता झर्ने गर्छ, यो प्रकृतिको लय हो।

प्रकृतिको एक हिस्सा हुनुको कारणले हामीमा पनि एक लय निहित छ, शरीर, मन, भावनाको जैविक लय। जब तनाव वा रोगले यस जैविक लयको क्रमलाइ तोडछ तब हामी परेसानी,  असंतुष्टि, दुःख  वा अप्रसन्नता महसुस गर्छन।

सुदर्शन क्रियाले शारीरिक, मानसिक, भावनात्मक र सामाजिक कल्याणलाइ सहज गर्छ र यो आर्ट अफ लिभिंगको सबै कार्यक्रमको हिस्सा हो। यसले विश्वको करोडौ मान्छेले जीवनलाइ उत्सव बनाएर लाब प्राप्त गरेका छन्।

सुदर्शन क्रिया अमुल्य किन छ?

के तपाईलाई राम्रो स्वास्थ र प्रसन्न जीवन अमुल्य छैन? स्वास मानिसको बुझाई भन्दा परको कुरा हो, तपाइँ तपाइको जीवनमा अमुल्य २० मिनेट जोडौ! स्वासको रहस्य सिखौ ।

आफैले आफैलाई एक अवसर…..!

-विश्व प्रसिद्ध आध्यात्मिक संस्था द आर्ट अफ लिभिंगका संस्थापक श्री श्री रविसंखर द्वारा आफुद्वारा प्रतिपादित सुदर्शन क्रियाको बारेमा भनिएको भनाइ

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…