एनसीबीले दीपिका, श्रद्धा र सारालाई आज सोधपुछ गर्ने

एजेन्सी । अभिनेता सुशांत सिंह राजपूतको मृत्युको सम्बन्धमा लागूपदार्थको कोणको अनुसन्धान गर्ने नारकोटिक्स नियन्त्रण ब्यूरोले आज केही बलिउड अभिनेत्रीलाई सोधपुछ गर्दै छ ।

ब्यूरोले अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानलाई आज प्रश्न गर्दै छ । बिहान १० बजेका लागि एनसीबीले दीपिका पादुकोणलाई बोलाएको छ ।
अहिले दीपिका र करिश्माबीचको ड्रग्स च्याट भाइरल भइरहेको छ । ह्वाट्सएप च्याटमा दीपिका ड्रग्सको कुराकानी गरिरहेकी देखिन्छन् ।

ह्वाट्सएप ग्रुपमा दीपिका र करिश्माबीच भएको कुराकानी भाइरल भएको हो । जुन ग्रुपको एडमिन दीपिका नै हुन् ।

यतिखेर बलिउड फ्यानहरूको ध्यान दीपिकामाथिको अनुसन्धानतर्फ तानिएको छ ।
यसअघिको शुक्रबार अभिनेत्री रकुल प्रीत सिंह र दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरिसकेको छ ।एनसीबीले अझै पनि करिश्मा प्रकाशलाई प्रश्न गर्न सक्छ ।

यसअघिको सेप्टेम्बरमा, रिया चक्रवर्तीलाई लागुपदार्थ नियन्त्रण मुद्दामा नारकोटिक्स नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो। यस सम्बन्धमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि सोधपुछ गरिसकेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…