धेरै केरा खानु हानिकारक ! – पूरा पढ्नुहोस्

siddhartha wheel mart

विश्वको प्रायः सबै ठाउँमा पाइने फल हो, केरा । साधरणतया सुरूमा हरियो भएपनि केरा पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुने गर्दछ । यसको सेवनले शरीरमा विभिन्न फाइदाहरु प्राप्त हुने गर्दछ ।

तर सबै बेला केरोको सेवन लाभदायी नहुनसक्छ । एकैचोटि धेरै केरा खाँदा स्वास्थ्यमा गम्भिर असर पर्ने गर्दछ । दैनिक ६ भन्दा बढी केराको सेवनले शरीरलाई हानी हुने गर्दछ ।

aawash steels

केराममा भिटामिन, मिनरल तथा पोटेसियम पाइन्छ । आवश्यकताभन्दा बढी पोटेसियमले स्वास्थ्यलाई हानि गर्दछ ।

केराले मुटुको ढुकढुकीलाई सन्तुलित राख्न मद्दत पुर्याउँछ । केराको सेवनले शरीरमा इन्सुलिनको मात्रालाई सही राखेर रगतमा चिनीलाई नियन्त्रण गर्ने काम पनि यसले गर्दछ ।

super kinetic courier

केरा खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ । तर शरीरमा पोटेसियमको मात्रा धेर वा कम भएमा मुटुको ढुकढुकी बिग्रन सक्छ । यसले पेटमा पीडा उत्पन्न समेत गराउँछ । त्यसैले स्वास्थ्यविज्ञहरू अत्यधिक केरा नखान सल्लाह दिन्छन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रचण्डले दिए…

काठमाडौं,फाल्गुन १९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको…

सेयरबजारमा ३९.२३ अंकको गिरावट

काठमाडौं,फाल्गुन १९ । सेयरबजारमा ३९.२३ अंकको गिरावट आएको छ। बुधबार नेप्से उक्त अंकले घटेर २४ सय १६ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार क…

देउवा: प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने

काठमाडौं,फाल्गुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा…

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको…

काठमाडौं,फाल्गुन १९ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ। बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु

काठमाडौं,फाल्गुन १९ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सकिएर केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बिहान साढे ११ बजे सुरु भएको…