
काठमाडौँ । रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संबिधान दिवसको सुभकामना दिदै हिन्दु रास्ट्र र राजसंस्था बारे पुनर्विचार गर्न आग्रह गरेका छन्।
सनिवार आफ्नो ट्वीटर अकाउन्टबाट सुभकामना सन्देस जारि गर्दै अध्यक्ष थापाले रास्ट्रको बृहत्तर हितलाइ हृदयसंगत गर्दै सनातन हिन्दु रास्ट्र र राजसंस्था सहितको लोकतन्त्र स्थापना गर्न पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
कमल थापाको ट्विट अकाउन्ट्
उनले विचार स्वतन्त्रता र जनताको मतबाट आफ्नो मान्यता स्थापित गर्न पाउने अधिकार संबिधानको आत्मा रहेको बताए। ”समावेसी समानुपातिक प्रणाली संविधानको मूल विशेसता हो” उनले लेखेका छन् ।