“हिन्दु रास्ट्र र राजसंस्था सहितको लोकतन्त्र सम्बन्धमा पुनर्विचार गरौं”

काठमाडौँ । रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संबिधान दिवसको सुभकामना दिदै हिन्दु रास्ट्र र राजसंस्था बारे पुनर्विचार गर्न आग्रह गरेका छन्।

सनिवार आफ्नो ट्वीटर अकाउन्टबाट सुभकामना सन्देस जारि गर्दै अध्यक्ष थापाले रास्ट्रको बृहत्तर हितलाइ हृदयसंगत गर्दै सनातन हिन्दु रास्ट्र र राजसंस्था सहितको लोकतन्त्र स्थापना गर्न पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

उनले विचार स्वतन्त्रता र जनताको मतबाट आफ्नो मान्यता स्थापित गर्न पाउने अधिकार संबिधानको आत्मा रहेको बताए। ”समावेसी समानुपातिक प्रणाली संविधानको मूल विशेसता हो” उनले लेखेका छन् ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…