रुपन्देहीमा थप ७६ जनामा संक्रमन, बुटवलमा मात्रै ४५ जना

बुटवल। पछिल्लो २४ घन्टामा रुपन्देहीमा ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमण पुष्टी भएका मध्ये ३१ जना महिला र ४५ जना पुरुष रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगाएत अन्य निजि प्टरयोगशालाबाट प्राप्त रिर्पोट अनुसार साँझ ५ बजेसम्म रुपन्देहीका विभिन्न ९ पालिकामा ७६ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

संक्सरमित मध्य सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २१ महिला र २४ पुरुष गरी ४५ जना रहेका छन्। त्यस्तै रोहिणी गाउँपालिकामा १४ जना, तिलोत्तमा नगरपालिकामा ९ जना, सिद्धार्थनगरमा ३ जना, देवदह, सियारी, सैनामैना, ओमसतिया, र कञ्चन गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ९ सय ४२ पुगेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…