कुलमानको पुनः नियुक्तिका लागि उत्रिएका युवाहरू माथि प्रहरीले लाठी प्रहार

काठमाडौँ, असोज १ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शनमा उत्रिएका युवाहरुले प्रहरीले धरपकड गरेको छ ।

बिहीबार बिहान बिजुली बजार पुलबाट माइतीघर मण्डला तर्फ मोटरसाइकल र्‍यालीसहित आउँदै गरेको युवा प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पारेको हो ।

प्रहरीले प्रदर्शनकारीलाई धरपकड गर्ने क्रममा तनाव सिर्जना भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ । केही घाइते भएका छन् । केहीलाई पक्राउ गरेको छ । मोटरसाइकलमा आएकाहरुलाई तितरवितर पारेर साँचो प्रहरीले लिएको छ ।

सो क्षेत्र भएर आउने मोटरसाइकलहरु प्रहरीले रोक्दै केरकार गरेको छ । प्रदर्शनमा नभइ आफ्नो नियमित कामका लागि मोटरसाइकलमा हिँडेकाहरुलाई पनि प्रहरीले रोकेर सोधपुछ गरिरहेको छ ।

हन्ड्रेड ग्रुपका युवाहरुले बुधबार बेलुका राँके जुलुस निकालेका थिए भने बिहीबार मोटरसाइकल र्‍याली गरेका हुन् ।

कुलमानको पहिलो कार्यकाल आइतबार सकिएको थियो। सरकारले कुलमानलाई दोर्होयाउने संकेत नदेखिएपछि दबाब दिन दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन् । मन्त्रिस्तरीय निर्णयले मंगलबार प्राधिकरणकै कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…