‘बालबालिकालाई चन्दन बनाउनुहोस्’

बुटवल। नायिका गौरी मल्लले पछिल्लो समयमा सामाजिक संजालमाफर्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै विभिन्न बिषयमा आग्रह गरिरहेकी छिन् । कहिले भारत फर्किएका नेपालीको दुःख वुझ्न नसकेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेकी गौरीले कहिले देशको अवस्थालाई लिएर आफ्नो भनाई सार्वजनिक गरिरहेकी छिन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्रीसँग गौरीले बालबालिकालाई चन्दन बनाउन आग्रह गरेकी छिन् । गौरी लेख्छिन्–‘टेलिभिजनको स्क्रिनमा सरकारले बालबालिकालाई अभिभावकत्व प्रदान गर्छ भन्ने प्रधानमन्त्रीज्यूको सन्देश हेर्न पाइयो । तर, विगत धेरै बर्ष यतादेखि तपाइको मुलुकका कुनै पनि बालबालिकाहरुले यहाँले दिनुभएको सन्देश अनुभुती गर्न त के सोच्न सम्म पनि पाएका छैनन् । यो कुराको जानकारी होला प्रधानमन्त्रीज्यूलाई ? मलाई लाग्छ यहाँ पक्कै पनि यस्ता सानातिना, झिनामसिना कुराबाट अनविज्ञ नै हुनुहुन्छ । होइन भने, यस्तो अभिव्यक्तिले दुनियाँ हसाउँनु बाहेक अरु केही पनि मुलकुलाई प्राप्त हुने छैन ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…