‘जिन्दगी निमार्ण गर्नु भन्दा वास्तविक खुसी अरु केही हुँदैन’

siddhartha wheel mart

बुटवल। अभिनेत्री अनुष्का शर्मा विवाहको ३ वर्षपछि आमा बन्ने भएकी छन् ।

यस खुसीको खबरमा विराट कोहली र अनुष्का निकै उत्साहित छन् । यसैक्रममा अनुष्काले बेबी पम्पको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आमा बन्नुको अनुभव सेयर गरेकी छन् ।

aawash steels

इन्स्टामा सेयर गरेको तस्बिरमा उनी समुन्द्रको नजिक देखिएकी छन् । जसमा उनले लेखेकी छन् –‘जिन्दगी निमार्ण गर्नु भन्दा वास्तविक खुसी अरु केही हुँदैन । यो आफ्नो अधिनमा हुँदैन किन ?’

अनुष्काले सार्वजनिक गरेको तस्बिर समाजिक सञ्जालमा भाइरल भएको छ । जहाँ आफ्नो साथी तथा कलाकारले पनि शुभकामना दिएका छन् ।

super kinetic courier

साथै विराटले कमेन्टमा लेखेका छन् –एकै साथमा मेरो दुनियाँ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…