अब खाडिबाट दैनिक ४००० नेपालीको उद्दार गरिने

काठमाडौं। सरकारले अब खाडि मुलुकबाट दैनिक ४००० नेपाली श्रमिकको उद्दार गरेर नेपाल ल्याउने तयारी गरेको छ।रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीलाई उडान अनुमती थप गरेर नेपाल ल्याउने तयारी भइरहेको पर्यटन मन्त्रालयले जान्कारी दिएको छ।

यस्तै खाडि मुलुकका कम्पनीले आफ्नै खर्चमा चार्टर उडान गरि नेपालीलाई स्वदेश फर्काउन चाहेपनि अनुमती प्रदान गरिने मन्त्रालयले जनाएको छ। विदेशमा अलपत्र नेपाली श्रमिकहरुले प्रवासमा सरकारविरुद्ध नारा लगाएपछि सरकारले यस्तो निणय गरेको हो।

यस्तै, स्वदेश आउने नेपालीहरुले भने आफुसङ अनिवार्य रुपमा कोरोना नेगेटिभ भएको पिसिआर रिपोर्ट अनिवार्य ल्याउन पर्ने भएको छ।

यसअघि सरकारले दैनिक ८०० जनाको मात्र कोटा तोकेको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…