सरकारले असोज १५ देखि आन्तरिक हवाई उडान खुलाउने तयारी गर्दै

siddhartha wheel mart

काठमाडौं, भदौ २५ – सरकारले असोज १५ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असोज १५ देखि आन्तरिक उडान खुला गर्ने प्रस्ताव सिसिएमसीमा पठाएको जानकारी दिएका हुन्।

बिहीबार आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले गरेको कार्यक्रममा मन्त्री भट्टराईले असोज १५ गतेदेखि आन्तरिक उडान शुरु हुन सक्ने जानकारी दिएका हुन्।

aawash steels

‘आन्तरिक उडान शुरु गर्न सिसिएमसीमा प्रस्ताव पठाइएको छ,’ मन्त्री भट्टराईले भने, ‘आज हामीले १ असोजबाट आन्तरिक उडान खुलाउने प्रस्ताव गरेका छौं। सम्भवतः १ असोजमा भएन भने १५ असोजबाट खुल्छ।’

चैत ११ मा लकडाउन घोषणाहुनुभन्दा केही समयअघि बन्द गरिएको आन्तरिक उडान अझसम्म पनि सुरु हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि संचालनमा आइसकेका छन्।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका…

प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्। आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री…

नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक…

काठमाडौं,फाल्गुन १६ । नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय…

मिस नेवाः बनिन् कृषा महर्जन

काठमाडौं,फाल्गुन १६ । राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको…