भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । गएको २४ घण्टामा त्यहाँ ९५ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । यो विश्वमै एकैदिनमा संक्रमित हुनेको सबैभन्दा बढी संख्या हो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ६५ हजार ८ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १ सय ७२ छ । योसंगै भारतभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ७५ हजार नाघेको छ । भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ९ लाख १९ हजार १८ रहेको छ भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
हालसम्मकै बढी कोरोना संक्रमित थपिए भारतमा

भर्खरै प्रकाशित
M&A Lifecycle Management Software Hosting company
The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…
M&A Lifecycle Management Software Supplier
The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…
M&A Lifecycle Management Software Professional
The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…
M&A Lifecycle Management Software Installer
The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…
M&A Lifecycle Management Software Specialist
The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…