हालसम्मकै बढी कोरोना संक्रमित थपिए भारतमा

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । गएको २४ घण्टामा त्यहाँ  ९५ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । यो विश्वमै एकैदिनमा संक्रमित हुनेको सबैभन्दा बढी संख्या हो ।  यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ६५ हजार ८ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १ सय ७२ छ । योसंगै भारतभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ७५ हजार नाघेको छ । भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने  सक्रिय संक्रमितको संख्या ९ लाख १९ हजार १८ रहेको छ भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।  

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…