आमालाई बलात्कार गरेर फरार भएको छोरा पक्राउ

इलाम, २४ भदौं । आफूलाई जन्म दिएकी आमामाथि बलात्कार गरेको आरोपमा इलामका एक २३ वर्षीय युवक पक्राउ परेका छन् । इलामका एक २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यहि भदौ ७ गते राति बलात्कार फरार भएका थिए ।

फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरीका आधारमा प्रहरीले मंगलबार राति ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

उनले परिवारभित्रको घटना भएको र परिचय खुल्दा थप समस्या हुने भएका कारण पीडक र पीडितको नाम ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका बताए । ‘परिवारभित्रको घटना भएका कारण पीडक र पीडित नाम र ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका छौँ’, डीएसपी सुवेदीले भने ।

पक्राउ परेका ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले बताए । ती युवाविरुद्ध जवरजस्ती करणी, हाडनाता करणी लगायतका मुद्दामा अनुसन्धान हुने उनले जनाकारी दिए ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…