कोरोना अपडेट : रुपन्देहीमा ४१ जनामा कोरोना पुष्टि

बुटवल, भदौ २२ । रुपन्देहीमा सोमबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा ३५ जना पुरुष र ६ जना महिला छन् । यससँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय २९ जना पुगेको रुपन्देही स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए ।

जिल्लामा हाल ६ सय ६२ जना संक्रमित उपचाररत छन् । जिल्लाका ६ सय ५३ जना भने कोरोनामुक्त भएका छन् । कोरोना संक्रमितमध्ये अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् ।
सोमबार थपिने संक्रमितमा सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकाका १८ जना र ओमसतियाका १६ जना छन् । बुटवल उपमहानगरपालिकाका ४ जना, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकाका १/१ जना संक्रमित छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…