बलिउड नायक अर्जुन कपुरलाई कोरोना संक्रमण

बलिउड नायकद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । कोरोना कहरकै कारण बलिउडकर्मीहरुले काम सुरु गर्न सकिरहेका थिएनन् । तर, पछिल्लो केही दिनयता केही चलचित्रको छायांकन भने सुरु भएको छ । नायक अक्षय कुमार आफ्नो नयाँ चलचित्रको छायांकनका लागि बेलायत पुगेका छन् ।

नायक अर्जुन कपुरले नायिका प्रिती सिंहको साथमा एक चलचित्रको छायांकन गरिरहेका थिए । उनै, अर्जुनले आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका छन् । सामाजिक संजालमार्फत कोरोना संक्रमित भएको जानकारी दिदै अर्जुनले घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका छन् ।

उनले आफूले ठिक महशुश गरिरहेको र डाक्टरको सल्लाहा अनुसार नै घरमा बसेको उल्लेख गरेका छन् । उनको कोरोना रिपोर्ट आज बिहान मात्र आउको हो । अर्जुनले केही दिन अगाडि मात्र काममा फर्किएको बताएका थिए । चलचित्रको टिमले सम्पूर्ण सुरक्षा सावधानी अपनाएर काम गरिरहेको थियो ।

भारतीय मिडियाका अनुसार, नायिका मलाइका अरोराको पनि कोरोना रिपोर्ट पोजिटिभ आएको छ । तर, मलाइकाले यो बिषयमा केही पनि उल्लेख गरेकी छैनन् ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…