नरेन्द्र मोदीको पर्सनल ट्वीटर अकाउण्ट ह्याक भएको

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल ट्वीटर अकाउण्ट बुधवार राती ह्याक भएको छ ।

साथै केहि समय पछि ठिक भएको छ । ह्याकर्सले उनको अकाउण्टमा फण्डिङ कोषमा पैसा जम्मा गर्न आग्रह गर्दै पोस्ट शेयर गरेका थिए । तर केहि समय पछि पोस्ट डिलिट भएको थियो ।

aawash steels

यस बारेमा ट्वीटरले आफ्नो बयान जारी गरेको छ । जसमा ट्वीटरले ह्याकर्सले ह्याक गरेको स्विकार गरेको छ ।

यो ह्याकिङ केहि समय अगाडि मात्र बाराक ओबामासहितका विश्व चर्चित व्यक्तिहरुको ह्याकिङ भएको थियो ।

super kinetic courier

अहिले यस बारेमा अनुसन्धान भईरहेको ट्वीटरले बताएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…