रौतहट,बारा र पर्सा मा थपिए एकसय १० संक्रमित

पर्सामा थप एकसय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालको प्रयोगशालाबाट बुधबार राति प्राप्त परीक्षण रिपोर्टअनुसार बारा, पर्सा र रौतहटका एकसय १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

डा. चौरसियाका अनुसार थपिएका संक्रमितमध्ये पर्साका ६९, बाराका २४ र रौतहटका १७ जना  छन् । जसमा वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा ४९, बहुदरमाई नगरपालिकाकामा पाँच, पर्सागढी नगरपालिकामा सात र पोखरीया नगरपालिकामा चारजना रहेकाे अस्पतालले जनाएकाे छ । 

यस्तै बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडामा २४ जना र रौतहटको यमुनामाई गाउँपालिकाका १७ जनामा कोरोना संक्रमण देखिएकाे छ । यो सँगै पर्सामा काेराेना संक्रमणकाे संख्या दुइर्हजार तीनसय ४४  पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…