भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए

बुटवल । कोरोना भाइरसको महमारी अहिले सारा विश्वमा व्याप्त छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाको संक्रमण अहिले विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

कोरोना भाइरसका कारण विश्वमा ८ लाख ६७ हजार २९५ जनाको मृत्यु भएको छ भने २ करोड ६१ लाख ७६ हजार १४० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ८४ लाख ४१ हजार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ६२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६७ हजार ४८६ जनाको मृत्यु भएको छ भने ३८ लाख ४८ हजार ९६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २९ लाख ६७ हजार ३९६ जना संक्रमण मुत्तः भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । भारतमा बुधवार ८२ हजार ८६० जना संक्रमित थपिएका छन् भने १ हजार २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…