अभिनेत्री रेखा थापाले कोरोना संक्रमितलाई माया गर्नुपर्ने बताइन

काठमाडौं – अभिनेत्री रेखा थापाले कोरोना संक्रमितलाई माया गर्नुपर्ने बताएकी छन् । 

उनले सामाजिक संजालमा एक पोस्ट गर्दै कोरोना संक्रमितलाई माया र सद्भाव देखाउनु पर्ने बताएकी हुन् ।

aawash steels

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण बढ्दो छ । यो अवस्थामा रोग नियन्त्रणका लागि अग्रपंतिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतलाई सर्वसाधारणले घरमा आउन जान रोक लगाउनुको साथै दुव्र्यवहार समेत गरेको  घटना बाहिर आउन थालेका छन् । 

यस बिषयमा पनि अभिनेत्री थापाले भनेकी छन् ‘स्वस्थ्य क्षेत्रमा काम गर्ने बहादुर र प्रतिभावान आफन्तलाई उच्च सम्मान गरौँ ।’

super kinetic courier

‘कोरोना संक्रमितलाई बाहिस्कार गर्ने होइन, संक्रमण भाइरसबाट सचेत रहौ’ रेखाले अगाडि भनेकी छन् ‘संक्रमित ब्यक्तिलाई हामी सबैले धेरै माया गराँै ।’

रेखाले संक्रमितको भाइरस आफूलाई नसर्ने तरिकाले उनीहरुलाई सम्मान र सद्भाव देखाउन समेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…