भरतपुर। चितवनमा पछिल्लो २४ घन्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ।
भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालाको रिपोर्ट अनुसार चितवनका ४१ जनामा संक्रमण पुष्टि भएको छ जस्मा चितवनका २८ जना र धुलिखेलका ११ जना रहेका छन्।
चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको भरतपुर अस्पतालले जनाएको छ।