धरानमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

१६ भदौ, विराटनगर । सोमबार साँझ मृत्यु भएका धरानका एक पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका-११ बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वकर्मचारी हुन् ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले मृत्युपछि स्वाब संकलन गरिएका पुरुषको रिपोर्ट पोजेटिभ आएको बताए ।

मृतकमा ज्वरो र निमोनियाको समस्या देखिएको थियो ।

योसँगै धरानमा कोरोना संक्रमित व्यक्तिहरुको मृत्युको संख्या ६ पुगेको छ । धरानमा कोरोना संक्रमितको संख्या १७० छ । तीमध्ये ६० जना संक्रमण मुक्त भएका छन् ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…